दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्था थप चुस्त
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।
सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । प्रसाईंविरुद्ध...
बाला चतुर्दशी पर्व मनाइदै
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ।
पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ। त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक...
मतदाता नामावली दुरुपयोग हुन नसक्ने स्पष्ट
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेखमा कसैको पहुँच नभएको र दुरुपयोग हुन नसक्ने स्पष्ट पारेको छ।
आयोगले वेबसाइट र सूचना प्रणाली सुरक्षित रहेको र गोप्य सूचनाको सुरक्षामा कुनै समस्या नरहेको र नरहने दाबी गरेको...
महिला कबड्डी विश्वकपमा नेपाली कबड्डी टोलीकाे पहिलाे जित
काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।
पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको...
आगामी २१ फागुनको निर्वाचन सफल बनाउन प्रमुख दलहरूसँग संवाद
, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार आगामी २१ फागुनको निर्वाचन सफल बनाउन प्रमुख दलहरूसँग संवादमा छ । निर्वाचन सफल बनाउन प्रधानमन्त्री कार्कीले नागरिक समाजको समेत साथ खोजेकी छन् ।
यसअन्तर्गत उनले सोमबार नागरिक...
तीन पुस्ता Gen XYZ United Movement’ सार्वजनिक
काठमाडौं । नेपालमा तीन पुस्ता- Generation X, Y र Z लाई एक प्लेटफर्ममा ल्याउँदै ‘Gen XYZ United Movement’ सार्वजनिक गरिएको छ। “One Mind, One Mission, One Future” नारासहित आएको अभियानले ११ बुँदे राष्ट्रिय सुधार...
प्रधानमन्त्रीद्वारा एनपिएलको दोस्रो संस्करण उद्घाटन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण उद्घाटन गरेकी छिन् ।
त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टस आमने सामने भएका थिए।
प्रधानमन्त्री...
दल दर्ताको क्रममा राष्ट्रिय परिवर्तन पार्टीले पायाे प्रमाणपत्र
काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।
यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नारायणटार बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका...
निर्वाचनबाट मात्रै निकास
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सोमबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरुले दल दर्ताका लागि निवेदन पेश गरेका हुन् ।
त्यसक्रममा...

























