दिवङ्गत पत्रकार रजकको श्रीमतीलाई ‘कम्प्युटर अपरेटर’ मा रोजगारी
काठमाडौं । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमतीलाई रोजगारीको व्यवस्था गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो।
मङ्गलबार...
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ चमती डेरा गरी बस्ने गोरखा पालुङटार नगरपालिका-४ बेलटार घर भएकी ३६ वर्षीया बिमला शाहको कोठामा जुवातास खेलिरहेको अवस्थामा पर्सा वीरगञ्ज महानगरपालिका-१० अशोक बाटिका बस्ने २५ वर्षीय सोनु शर्मा लागायत १०...
विप्लव नेकपाले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मङ्गलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।...
सेयर काराेबार बढ्याे
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेको छ । ४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५६६.०७ अंकमा पुगेको हो ।
आज नेप्से बढ्दा २०७ वटा कम्पनीको...
प्रधानमन्त्री र उपत्यकाका मेयरहरूबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन्।
उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने...
अशोक राई नेतृत्वको जसपामा विवाद
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद देखिएको छ। जारी कार्यकारिणी बैठकमा नेताहरू नेपाली कम्युनिस्ट पार्टी र मधेशवादीसँग मिल्ने विषयमा बाझिएका हुन् ।
सोमबारबाट सुरू भएको बैठक मङ्गलबार पनि जारी रहने नेता प्रदीप...
कर्णालीले राइनोजलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य
काठमाडौं । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर...
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको दोस्रो खेल जित्नका लागि कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ। मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...
एनपीएलको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई हरायाे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ।
त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ ।...

























