रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन्...

नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्डफोर्स टक’ हुने

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने भएको छ। बुधबारदेखि काठमाडौंमा सुरू हुने 'ल्यान्डफोर्स टक'मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल...

जसपाले नेकपासँग एकताका लागि पहल गर्ने

काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि पहल गर्ने भएको छ । एकताका लागि दुवै पार्टीबिच अन्तिम वार्ता हुने सो पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी गराए ।...

एमालेले केन्द्रीय सचिवालय बैठक भाेलि बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको...

पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको जनाएका छन् । इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी...

मृत अवस्थामा फेला

काठमाडौं । दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ६० वर्षीय खडक बहादुर वली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-५ डिगीगाउँ लेले डेरा गरी बस्ने ६८ वर्षीया कान्छी सिलवाल आफ्नै कोठामा...

वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र...

कृष्णानगर बजार सरसफाइमा अध्यक्ष रितेश शर्माको व्यापारी लाई डस्टबीन उपहार 

कृष्णानगर । कपिलवस्तुको दक्षिण पश्चिममा रहेको मुख्य व्यापारिक केन्द्र कृष्णानगर बजार लाई फोहोर मुक्त बनाउन उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले कृष्णानगर बजारका व्यापारी लाई डस्टबीन उपहार दिएका छन्। सरसफाइ हामी सबैको दायित्व बोध...

दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको छ । फागुन २१...

सकेसम्म पार्टीगत, नभए मोर्चागत र कार्यगत एकतामा सबैको जोड

काठमाण्डौ । नेपाल कम्युिनष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीच यही मंसीर १ गते सम्वाद डबली अनामनगरमा एकीकरणको घोषणा भयो । दुइ पार्टी बीच सम्पन्न भएको एकता कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोक...

RECENT POSTS

HOT NEWS