अति विकट क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्यायाे

काठमाडाैं । टेलिकमले कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको सर्केगड– ३ र सर्केगड– ६ मा 2G तथा 4G सेवा सञ्चालनमा ल्याइएको टेलिकमका ​प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए...

लालिगुँरासले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जित्याे

काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । प्रतियोगितामा अन्जल फाइनल खेलको...

विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये आधा मानिस शहरमा बसोबास

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् । ‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको...

देशलाई निकास दिनका लागि चुनाव अपरिहार्य

काठमाडौं । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले देशलाई निकास दिनका लागि चुनाव अपरिहार्य रहेको जनाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावका लागि...

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । उनले बोलेकै भरमा प्रसाईंलाई पक्राउ गरिएको भन्दै विरोध जनाएका छन् । आज...

सिमरामा भएको घटना संवेदनशील

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आज बाराको सिमरामा भएको घटना संवेदनशील भएको जनाएका छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकको बीचमा नै झाले सिमरा घट्नाबारे यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका...

विवादित व्यक्तिलाई नियुक्त गर्न खोजिएको भन्दै जेन–जीहरू असन्तुष्टि

काठमाडौं । सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ । यसअघि नै विवादमा परेका...

आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा सातौं स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र सातौंमा झरेका हुन् । नेपालले पछिल्लो समय कुनै...

सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड

बारा । सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको हो । गेट भत्किएपछि केही...

बारामा कर्फ्यु आदेश जारी

बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ । राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश कमिटीको आयोजनामा बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा हुन लागेको युवा जागरण अभियानमा...

RECENT POSTS

HOT NEWS