प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।
सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो।
निवेदनमा...
करिब ५४ किलोग्राम गाँजा बरामद
बारा । पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी श्रीनगर बैरीया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश ०२-०३-००६ प ३६१४ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल...
बाङ्ग्लादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड
एजेन्सी । बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग गरेको भन्दै अभियोजनकर्ताहरूले तात्कालिक प्रधानमन्त्री शेख हसिनाविरुद्ध मृत्युदण्ड माग गरेका छन्।
आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना सत्ता त्याग्न बाध्य भइन्। त्यसपछि उनले भारतमा शरण लिएकी...
टेलिकमको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।
कुल सञ्चालन...
विद्यार्थीहरु विदेश पलायन राेक्न उद्यमशिलतासम्बन्धी प्रशिक्षण हुने
कीर्तिपुर । कीर्तिपुर क्षेत्रमा पहिलो पटक मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलता सहयोग कार्यक्रम (इन्टरप्रेनरसिप सर्पाेट प्रोगाम) शुरु हुँदैछ । यही मंसिर ६ गते शनिबारदेखि क्याम्पस भवनमा ३० जना विद्यार्थीहरुलाई एकमहिने प्रशिक्षण दिइनेछ ।
विश्वविद्यालय अनुदान आयोगले...
रेमिट्यान्स ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रियाे
काठमाडाैं । चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भएको हो ।
गत...
देश संकटतिर गयो : नेदेप्रमञ्च
काठमाडौं । दीननाथ घिमिरे नेतृत्वको नेपाल देशभक्त प्रजातान्त्रिक मञ्च(नेदेप्रमञ्च)ले देश बचाउन संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्री चुन्ने प्रणालीको माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी २०६३ सालमा तत्कालिन राजासँग...
तीन वर्षीय बालक फैजान खानको जीवन बचाउन उनको परिवारले गरे अपिल
काठमाडौं । पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ निवासी असरफ मियाँ र आसिया खातुनका तीन वर्षका छोरा फैजान खान दुर्लभ गौचर रोग (Gaucher Disease) बाट पीडित छन्। हाल उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयाँ दिल्लीमा...
निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडाैं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि आज अन्तिम दिन हो। अन्तिम दिन भएकाले निर्वाचन आयोगमा चहलपहल अन्य दिनको तुलनामा बढी छ।
विभिन्न समूहहरू पार्टी दर्ताका लागि आयोग पुगेका छन्। जेनजी आन्दोलनपछि विभिन्न दलहरूमा एकता र टुटफुट...
यस्ता छन् एनपिएलका आठ टोलीका खेलाडी
काठमाडाैं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुँदैछ।
आठ फ्रेञ्चाइज टोलीले भाग लिने प्रतियोगिताका खेलहरू यसपटकदेखि फ्लडलाइटमा हुनेछन्। फ्लडलाइटमा हुने खेल दिउँस ४ बजे सुरु...

























