प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजदेखि भ्रष्टाचारका फाईल खोल्न जेन्जीको माग

काठमाडौं । राष्ट्रिय जेन्जी युवा एकता मञ्चले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजदेखि भ्रष्टाचारका फाईल तत्काल खोल्न वर्तमान सरकारसँग माग गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी जेन्जीको मर्म अनुसार...

सेयर काराेबार घट्याे

काठमाडौं ।  आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ : ५३ बजे नेप्से आजको...

‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवर्धन...

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् । यसैक्रममा यो चलचित्र...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चण्डोल गणेश बस्ती बस्ने बिनोद प्रसाद हाडाको घरमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोल...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ भोटेबहाल डेरा गरी बस्ने म्याग्दी धवलागिरी गाउँपालिका-६ घर भएका ३० वर्षीया रेनुका गुरूङको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी...

प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच भेट

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन्। कार्की शुक्रबार साँझ नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेका हुन्। नेपाल प्रहरीले दुई सुरक्षा प्रमुखबीच भेटघाट भएको जनाएको छ ।

एनपीएलमा पहिलो संस्करण बराबरकै पुरस्कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो संस्करण बराबरकै पुरस्कार दिने भएको छ। यो पटक पनि पुरस्कार राशी पहिलो संस्करणअनुरुप नै वितरण गरिनेछ। एनपीएलको सम्पूर्ण तयारी पूरा भएको...

अवैध मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

पर्सा । जिराभवानी गाउँपालिका-१ बलुवाबाट ४५० थान अवैध मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद राजन कुमार बानिया पर्सा ३० कार्तिक पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा सशस्त्र प्रहरीले आज बिहान ठूलो मात्रामा अवैध किप्याड मोबाइल सेट बरामद गरेको...

सुनको मुल्य उच्च अंकले घट्याे

काठमाडौं । स्थानीय बजारमा आइतवार सुनको मुल्य उच्च अंकले घटेको छ । सुनको मूल्य प्रतितोला ६ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार प्रतितोला २ लाख ४९ हजार ७ सयमा कारोबार...

RECENT POSTS

HOT NEWS