देशको स्थायित्वमा लग्न निर्वाचन उत्तम विकल्प

भक्तपुर । देश अहिले चुनाव र संवैधानिक संकटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरूले जनाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तरक्रियामा नेताहरूले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने जनाए । नेपाल...

पार्टी एकतासम्बन्धी एजेन्डा पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए। उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली...

वैदेशिक रोजगारी सुरक्षित बनाउन नीतिगत पहलकदमी आवश्यक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको जनाएकी छिन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक...

तत्काल गुट-उपगुटका भेला बन्द गरी एकजुट हुन कडा चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला पार्टीका नेता तथा जुम्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई तत्काल गुट-उपगुटका भेला बन्द गरी एकजुट हुन कडा चेतावनी सहितको अपिल गरेका...

हितेन्द्रदेवले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई बाेलायाे

काठमाडौं । नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै कात्तिक २१...

रानीवनबाट निकोलस पक्राउ

काठमाडौं । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई केही बेरअघि गोरखा नगरपालिका–८ रानीवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालय गोरखामा छन्। उनी प्रहरीको खोजी सूचीमा...

पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार

दोलखा। रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको...

काराेबारकाे तेस्राे दिन नेप्से २७.६४ अंक घट्याे

काठमाडौं । सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६...

वैदेशिक रोजगारीलाई नीतिगत पहलकदमी आवश्यक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको जनाएकी छन्। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक...

भियतनाममा चक्रवात बाढीबाट मृत्यु हुनेकाे संख्या ४० पुग्याे

हनोई ।  मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मंलबार बताएका छन् । उनीहरूका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने...

RECENT POSTS

HOT NEWS