कांग्रेसभित्र विद्रोह हुने

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले पार्टीभित्र विद्रोह हुने जनाएका छन्। मुलुकमा जस्तै पार्टीभित्र पनि विद्रोह हुने उनको धारणा छ। ‘म त केन्द्रीय समितिमा बोल्ने पक्षमा पनि थिइनँ, बोलेर पनि के हुन्छ र?, विद्रोह...

प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालसले कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्नुको कारण सोधेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत...

 बहुविवाहको मुद्दामा पक्राउ परेका एमाले नेता कारागार चलान

काठमाडौं । बहुविवाहको मुद्दामा मंगलबार अपरान्ह पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा कारागार चलान भएका छन्। जिल्ला अदालत र उच्च अदालतबाट समेत एक वर्षअघि नै दोषी ठहर भएका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले...

कोदारी भिरमा टिपर दुर्घटना हुँदा युवाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ स्थित कोदारी भिरमा टिपर दुर्घटना हुँदा २८ वर्षिय चालक किसिम राईको मृत्यु भएको छ। बुधबार बिहान बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो। दुर्घटनामा...

राजदूत फिर्ता बोलाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै राजदूत फिर्ता...

रविलाई कारागारबाट निकालेर सिंहदरबार ल्याइयाे

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको छ। जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा उनलाई ल्याइएको हो। जेनजी आन्दोलनको क्रममा रवि लामिछाने...

कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग

काठमाडाैं । कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदी लाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । कपिलवस्तु जिल्लाको सुरक्षा...

सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घट्याे

काठमाडौं ।  साताकाे चाैथाे दिन सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख...

चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त

काठमाडौं । ठूलो अपेक्षा र लगानीसहित चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश...

वैदेशिक रोजगारीमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने

काठमाडौं । वैदेशिक रोजगारका जानकार सुशील ढुङ्गानाले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा जाने नेपालीहरु पाइला–पाइलामा ठगिने गरेको जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले वैदेशिक रोजगारको क्रममा ठगी र शोषण...

RECENT POSTS

HOT NEWS