चन्द्रगिरी केवलकार सञ्चालनमा आउने
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द रहेको चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।
आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनकाे पहिलाे साता
काठमाडाैं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले फागुनको पहिलो हप्ता राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।
२०७९ सालमा...
१० पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गरेका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन...
चिनियाँ अन्तरिक्ष ढिलाे फर्किनुकाे रहस्य पत्ता लाग्याे
बेइजिङ । चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्ताको मिति स्थगित गरिएको छ ।
राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि...
प्रचण्ड संयाेजनमा बनेकाे पार्टीकाे घोषणापत्र सार्वजनिक
काठमाडौं । विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।
पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक...
निःशुल्क वाइफाइ सेवा सञ्चालनको अनुगमन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान गरिएका निःशुल्क वाइफाइसहितको इन्टरनेट सेवा सञ्चालनको अनुगमन गरेका छन् ।
बुधबार सञ्चारमन्त्री खरेलले काठमाडौंको नयाँ बसपार्कदेखि शिक्षण अस्पताल, पशुपति आर्यघाट क्षेत्र हुँदै त्रिभुवन...
नवगठित नेकपाकाे संयोजकमा ‘प्रचण्ड’ चयन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।
त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड...
नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् ।
काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले आज...
नेप्से १२.१७ अंकले बढ्याे
काठमाडौं । लगातार दुई दिन ओरालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ ।
नेप्से १२.१७ अंकले बढेको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५...
नेपालले दुई विकेट गुमाए
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका...

























