निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले डा. निकोलस भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका...

रवि र छविको फाइलहरू मगाउन आदेश

बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश...

करेन्ट लागेर मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर प्रयागमार्ग बस्ने ७८ वर्षीय बिष्णु नेवा श्रेष्ठको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट  लागेर गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा...

विभिन्न हतियार सहित एक जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको...

उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनको क्रममा  उपत्यकामा खटिएका प्रहरीका कमाण्डरहरूको सूची जाँचबुझ आयोगमा पठाएको छ। भदौ २३ र २४ गते कुन कमाण्डर कुन क्षेत्रमा खटिएका थिए भन्ने जानकारीसहित आयोगमा सूची बुझाइएको हो। यसअघि नै...

डा.सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न माग

हेटौँडा । हेटौँडास्थित चुरेहिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशील शाहमाथि भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक  संघ मकवानपुरले माग गरेको छ । बुधबार साँझ ७ बजेतिर ड्युटीमा रहेका बखत डा.शाहमाथि आक्रमण भएको थियो । नेपाल...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र...

आज अन्तरराष्ट्रिय दिवस विश्वभर मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना...

कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने

काठमाडौं । एक दिन अघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता घोषणा सभामा कम्युनिस्टहरूबीच आरोपप्रत्यारोप बन्द गर्नुपर्ने जनाएका छन् । ‘गल्ती कमजोरी नसच्याए फेरि त्यही अवस्था...

नाइजेरियामा १९ आतंकवादी र दुई सैनिकको मृत्यु

एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा १९ जना आतंकवादी र दुई जना सैनिकको मृत्यु भएको नाइजेरियाली सेनाले घोषणा गरेको छ । नाइजेरियाली सेनाले कानो राज्यमा सशस्त्र समूहसँग भएको गोली हानाहानको पुष्टि गर्दै...

RECENT POSTS

HOT NEWS