मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद ९ दिन मात्र बाँकी रहेको भन्दै कार्कीले नामावलीमा नाम दर्ता गर्न आह्वान गरेकी हुन् ।
उनले...
सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्याे
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनको भाउ...
कर्मचारी सुविधा कटौतीको निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट
काठमाडौं । संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी गराए।
जेन–जी आन्दोलनपछि बनेको...
एलनकाे पारिश्रमिक १० खर्ब डलर
एजेन्सी । टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्।
बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र...
आजदेखि ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ प्रदर्शनी
काठमाडौं । लिम्बू संस्कृति बोकेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ र सामाजिक सन्देश बोकेको ‘मन बिनाको धन’ एकसाथ आजदेखि प्रदर्शनमा आएका छन् ।
यी दुवै चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।...
मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु ः च्याप्टर–१’
काठमाडौं । चलचित्र ‘अभिमन्यु ः च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ ।
पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक...
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए
काठमाडौं । विश्वकप छनोट तथा यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन...
नेप्से २५९६ अंकमा झर्याे
काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।
अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब...
सहिद स्मारक ए डिभिजन लिग नभएपछि धर्ना
काठमाडौं । २ वर्षदेखि लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगित गरेको विरुद्ध नेपाल फुटबल खेलाडी संघले धर्ना कार्यक्रम गरेको छ ।
सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरूले हाम्रो बुट थन्किएका...
जेन्जीले सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा
काठमाडौं । जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौंको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण...

























