अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं । उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित...
अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति
खोटाङ । यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ ।
कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका...
नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा भोलिसम्म हेर्न सकिने
काठमाडौं । प्रकृति र मानवबीचको सम्बन्ध रहेको नाटक ‘खमारीः मौन संवाद’ भोलि आइतबार सम्म हेर्न सकिने भएको छ ।
आज शनिबार १२ः३० बजे र ४ः३० बजे र भोलि ४ः३० बजे मण्डला थिएटरमा हेर्न सकिने छ...
छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण
काठमाडौं । काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ ।
पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन...
रास्वपाको बिस्तारित बैठक चितवनमा जारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले जेनजी आन्दोलनको कारक, आफूहरुको मुद्दा, वर्तमान सरकार, पार्टी रिफर्मेसन,...
दाङमा मतदाता दर्ता हुनेको सङ्ख्या कम
तुलसीपुर । यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुरु भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् ।
गत...
जेनजी विद्रोहपछि देश असाधारण परिस्थिति
ललितपुर । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने जनाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय...
नेपाल शान्तिप्रेमी राष्ट्र
काठमाडौं । विश्व शान्ति स्थापनाका लागि नेपालले संयुक्त राष्ट्रसङ्घमा आफूलाई पुरानो र भरपर्दो सहयोगी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ ।
राष्ट्रसङ्घको ८० औँ स्थापना दिवसका सन्दर्भमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पञ्चकालीस्थित वीरेन्द्र शान्ति कार्य तालिमकेन्द्रमा...
जेनजी आन्दोलनमा जनधनको क्षतिबारे सुरक्षाकर्मीको बयान थाले
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ । घटनाको दुई दिन फिल्डमा...
गाडीको ठक्करबाट एक युवतीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ घर भएकी २० वर्षीया सुनिस्ना ताम्राकार छिन् ।
बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४...

























