मुसिकोट नगरपालिकामा आज सार्वजनिक बिदा

गुल्मी । बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला सदीयौंदेखि लग्दै आएको...

कथानक चलचित्र ‘रोल नं. १’ को बाल कलाकारको अडिसन

काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै...

५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले...

किरिया पुत्री भवनको शिलान्यास

काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका...

एनआईसी एशियाको सीइओमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज सोमबार बसेको बैठकले सीइओमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। रोशनकुमार न्यौपानेले राजीनामा...

१ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल प्रवेश

काठमाडौं । यस वर्षको अक्टोबर महिना मा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिनालाई मुख्य पर्यटकीय याम मानिने भएकाले पर्यटकको आगमन उल्लेख्य देखिएको हो। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रुपन्देही, देवदह नगरपालिका-९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक देवदह नगरपालिका-५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेलको मृत्यु...

पार्टी दर्ता गराएको समूहले कोइरालासँग छलफल

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस...

आन्दोलनका कार्यक्रम यथावत् राख्ने निर्णय

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने जानकारी दिएको हो ।...

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट

तम्घास । यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार हाल जिल्लामा उत्पादन हुनेमध्ये ११ प्रतिशत काटिसकेको धान पानीमा भिजेको छ...

RECENT POSTS

HOT NEWS