चीनले सुन कारोबारमा दिँदै आएको कर प्रोत्साहन हटाइयाे
काठमाडौं । विश्वका सबैभन्दा ठूला सुन बजारमध्ये एक चीनले सुन कारोबारमा दिँदै आएको दीर्घकालीन कर प्रोत्साहन हटाएको छ।
चिनियाँ अर्थ मन्त्रालयले जारी गरेको नयाँ नियमअनुसार नोभेम्बर १ (कात्तिक १५) देखि खुद्रा व्यापारीहरूले सांघाइ गोल्ड एक्सचेन्जबाट...
महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड नगद पुरस्कार पाउने
काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ।
आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव देवजीत साइकियाले एएनआईसँगको कुराकानीमा...
देशभक्त समाजवादी मोर्चा प्रचण्डकाे पार्टीमा समाहित
काठमाडौं । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ।
सोमबार सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका हुन ।
हालको...
यस्ताे छ सुनचाँदीकाे भाउ
काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ। केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य आज पनि अघिल्लो दिनको स्तरमै अडिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ३९ हजार...
दल विभाजन रोक्न माग गर्दै दिएको पेसी तोकियाे
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले दल विभाजन रोक्न माग गर्दै दिएको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो...
बेनी-दरवाङ सडक सञ्चालनमा आयाे
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेत (घुमाउने)मा खसेको पहिरोका...
आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने...
एन्फा र ‘ए’ डिभिजन क्लबबीच बैठक बस्दै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ ।
एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो ।
बैठक दिउँसो २...
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौं । धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्रबजारस्थित सडकमा सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ४० वर्षीय धन बहादुर...
राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतले विभिन्न देशका राजदूत फिर्ता गरेको सरकारको निर्णयमाथि अंकुश लगाएको छ । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको...

























