अमेरिकी राष्ट्रपति ट्रम्प र जापानकी नयाँ प्रधानमन्त्री ताकाइचीबीच भेटवार्ता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार टोकियोस्थित अकासाका प्यालेसमा जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गरेका छन्।
भेटमा ट्रम्पले जापानलाई अमेरिकाको सबैभन्दा बलियो सहयोगी भन्दै आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।
ताकाइची हालै जापानकी पहिलो...
ट्राई नेसन्स महिला फुटबलमा नेपालले भारतलाई हरायाे
काठमाडौं । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २-१ ले पराजित गरेको हो...
अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक
काठमाडौं । अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ। सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो।
त्यस्तै सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन्।
उनीहरुलाई सहजीकरण गर्नका लागि...
जमैकामा शक्तिशाली समुद्री आँधी
काठमाडौं । अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा...
सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ
काठमाडौं । मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९०० रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २...
रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु
रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा यो वर्षको हिउँदको पहिलो हिमपात सुरु भएको छ । सोमबार रातिदेखिको हिमपातले जिल्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ...
पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण गरिएको छ ।
मंगलबार गैरआवासीय नेपाली संघको सहयोगमा निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय...
प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप दुई पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको...
नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने
काठमाडौं । किसानको खेतीलाई सकारात्मक र नकारात्मक दुवैखालको असर पर्ने गरी अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको...
सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न
काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ...

























