तीन दिन हिमपातको सम्भावना
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय...
देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक...
मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै
काठमाडौं । ग्यास विष्फोटमा गम्भिर घाइते भएर भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छर
डा भण्डारीको उपचारको नेतृत्व गरिरहेका डा मुकेश मिश्राका अनुसार उनको अवस्था अहिले सामान्य बन्दै...
समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने जनाएका छन् ।
लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको...
छठ पर्व आज
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। सोमबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ।
मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाउन लागेका हुन्।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच...
छट्ठ घाट सेमरा पोखरीमा प्रसाद वितरण कार्यक्रम हुने
कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १ सेमरामा रहेको पोखरी छट्ठ घाटको रुपमा प्रचलित रहेको छ।
सोमवार साझ अस्ताउदो सूर्यलाई अर्घ दिई मंगलवार उदाउदो सूर्यलाई अर्घ दिई छट्ठ पुजाको समापन हुने छ।
छट्ठ घाट...
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको भए स्वागत गर्ने
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्ने जनाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले यस्तो भनेका हुन।
साथै उनले ओलि सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको...
मानव अधिकारको सम्मान गर्न सरकारसँग आह्वान
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार एवम् मानव अधिकारको सम्मान र संरक्षण गर्न सरकारसँग आह्वान गरेको छ ।
साथै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न प्रदर्शनरत पक्षलाई सम्त आयोगले अनुरोध गरेको...
चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको...
छठपर्वकाे दाेश्राे ‘खरना’ विधि तयारी
महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् ।
शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान...

























