कामको प्रगतिविवरण लिन्छौँ, समस्याहरु फुकाउन लागिपरेका छौँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित रहेको जनाएकी छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा समापन मन्तव्य राख्दै उनले प्रत्येक दिन छलफल र गृहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले...

पारिश्रमिकसम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर

काठमाडौं । नेपाल सरकारले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ। यस निर्णयअन्तर्गत सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता भएको छ। व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो ६...

भारी वर्षाकाे सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले  बिहिबार बिहानदेखि शुक्रबार बिहानसम्म केही स्थानमा भारी वर्षा सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहानदेखि कार्तिक १४ गते शुक्रबार...

त्रिपक्षीय बैठक सुरू

काठमाडौं । सरकार, दल र जेनजीबीचको त्रिपक्षीय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक सुरू भएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले त्रिपक्षीय बैठक बोलाएकी हुन्। प्रतिनिधिसभा...

एनसेलका २० नयाँ टावर सञ्चालनमा

काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकले एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको...

इचंगुनारायणमा आतंक सिर्जना गरेको आरोपमा दुई युवक समातिए

काठमाडौं । राजधानीको इचंगुनारायण मन्दिर क्षेत्र आसपास हतियार देखाई सर्वसाधारणमा आतंक सिर्जना गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीको टोलीले मिति मंगलबार साँझ करिब ८ बजे काठमाडौँ...

जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ...

गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन

सुदूरपश्चिम । विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोकेका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उनको परिवार सहाराविहीन भएको छ । गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा...

ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा अघि उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल...

RECENT POSTS

HOT NEWS