मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक
काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
सार्वजनिक भएका ११ निर्णयमध्ये संघीय संसदका पदाधिकारी र...
नेप्से परिसूचक ब
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ। यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो।
बुधबार २,५६६.१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००.३८...
अन्तरिक्ष आपूर्तिमा जापानकाे नयाँ युग सुरुवात
काठमाडाैं । जापानले आफ्नो नयाँ पुस्ताको अन्तरिक्षयान ‘एचटीभी–एक्स’मार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक आपूर्ति पठाउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस सफल उडानसँगै जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्सा (जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी)ले अन्तरिक्ष आपूर्तिको...
माकेसित एकताको बिपक्षमा खनाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा आफू नभएको स्पष्ट पारेका छन् । हिजोबाट सुरु भएको केन्द्रीय कमिटीको आजको बैठकमा आफ्नो धारणा राख्ने...
३ करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहेमा फर्म
काठमाडौं । सरकारले अबदेखि ३ करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ।
सोहीअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा
काठमाडौं । आज भन्दा महिना अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भएका अष्ट्रेलियाका नागरिक म्याट रसले पदबाट राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतबाट जानकारी प्राप्त भएकाे छ...
जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने
काठमाडौं । पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै...
२ सय ८३ मेगावाट विद्युत नवीकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ।
भारतको विद्युत मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत...
हिरासतबाट फरार भएका व्यक्ति पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा...
नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित
काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ ।
सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को...

























