अनलाइन सञ्चारमाध्यम दर्ता गर्न शुल्क लाग्ने
काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ ।
सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अनलाइन सञ्चार माध्यम दर्ता र नवीकरण गर्दा शुल्क लिने व्यवस्था गरेको हो...
बिहारमा चुनाव प्रचार गरिरहेका एक व्यक्तिकाे हत्या
एजेन्सी भारतको बिहारमा चुनाव प्रचार गरिरहेका एक व्यक्तिको हत्या भएपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ।
बिहीबार पटनाको मोकामा विधानसभा क्षेत्रमा जनसुरज पार्टीका एक कार्यकर्ताको हत्या भएपछि माहोल तनावग्रस्त बनेको हो।
बिबिसीका अनुसार हत्या गरिएका व्यक्ति जनसुरज...
आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसमविद्ले जानकारी दिएका छन्।
काठमाडौंलगायतका मुलुकका मध्य र पश्चिम...
‘जेनजी’ प्रदर्शनमा भाैतिक संरचनाको मूल्याङ्कन गर्न ३८ टोली परिचालन
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा...
करिब २ अर्ब ७९ करोड ७४ लाख भुक्तानी
काठमाडौं । एक महिना अगाडि भएकाे जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिब २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँमध्ये हालसम्ममा अग्रिम भुक्तानी (पेश्की) समेत...
‘वरिष्ठ बलराम’को स्याड सङ ‘मायाले रुवायो’ सार्वजनिक
काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।हलमा दर्शकले राम्रो साथ दिइरहेका...
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
महोत्तरी । बर्दिबास नगरपालिका-७ बस्ने कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सिराहा मिर्चैया नगरपालिका-४ बस्ने २१ वर्षीय भगवान बाबु साह समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट...
सुनकाे भाउ बढ्याे
काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख...
गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १० औं साधारणसभा सम्पन्न
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका खडैचामा गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको १०औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा तथा आगामी योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरिएको आयोजकले जानकारी...
रेशम चौधरीकाे नयाँ पार्टी दर्ताका लागि निवेदन
काठमाडौं । आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित उनले नागरिक उन्मुक्ति...

























