पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ आयोजनाको उत्पादन बन्द

काठमाडौं । लगातार परेको अत्यधिक पानीका कारण आएको बाढी तथा पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ आयोजनाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका सबै विद्युत आयोजनाहरु इलाम जिल्लामा रहेका छन् । विगत तीन...

देशका विभिन्न आठ नदीले खतराको तह पार

काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी...

प्रमुख राजमार्गहरूमा सवारी साधन चलाउन राेक

काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ । काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ...

उच्च हिमाली क्षेत्रमा हिमपात

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी...

मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । तुइन खोलामा सानो पहिरो...

भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने

काठमाडौं । शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् । सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको...

दशैंमा एउटा मात्र उजुरी

काठमाडौं । दशैंको अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी परेको छ । राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लंघन भएको एउटा घटनाको उजुरी प्राप्त भएको जनाएको छ । त्यसको तत्काल सोही...

पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने

काठमाडौं । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट...

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुने

काठमाडौं । आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशको चुनाव एकसाथ भएको थियो । पाँच वर्षे कार्यकार पूरा नभइ प्रतिनिधि सभा...

RECENT POSTS

HOT NEWS