बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुग्याे

काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य...

जेनजीकाे गतिविधि पुन: बढ्न थालेपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । विभिन्न दलका नेताहरुलाई कारबाहीको माग गर्दै जेनजी युवाहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग...

असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ। हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ। यसवर्ष भने असोजको तेस्रो सातामै...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनकाे बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री...

निर्वाचनकाे कार्यतालिका स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। सोमबार एक विज्ञप्ति जारी गरेर आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरिएको जनाएको हो । जारी विज्ञप्तिअनुसार, निर्वाचन कार्यतालिका स्वीकृतसँगै दल दर्तादेखि मतगणनासम्मका सबै...

केपी ओली र लेखकलाई पक्राउ गर्न दबाब

काठमाडाैं । तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा दबाब अभियान चलेकाे छ । जेनजी आन्दोलनबाट बनेकाे सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा हस्तक्षेपकारी भूमिका खेलिरहेका ‘हामी नेपाल’ संस्थाका...

एसियन कप छनोटमा भियतनामविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले भियतनाम विरुद्ध हुने होम एण्ड अवे म्याचका लागि आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय...

बाढीपहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु

काठमाडौं । बाढी र पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर आइतबार दिउँसो २ बजेसम्ममा ४३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...

कोजाग्रत पूर्णिमा आज

काठमाडौं । बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर...

माेदीद्वारा अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत...

RECENT POSTS

HOT NEWS