जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
कञ्चनपुर । भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय घनश्याम जोशी समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई...
३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २८औं समूह...
देवी नाचकाे लाेक प्रियताले कीर्तिपुरकाे सान बढ्दै !
भनिन्छ युवाहरू नै देश हाक्ने महत्वपूर्ण खम्बा हाे । दरिलाे खम्बा बिना सम्रग राष्ट्रकाे विकास अम्भव छ । सम्मुनत राष्ट्रकाे समृद्विका लागि स्वास्थ्य, शिक्षा मात्र नभइ पुर्खाले छाेडेर गएका नासाेहरू धार्मिक, संस्कृतिक सम्पदाहरकाे संरक्षणले...
नेपाल र जर्मनीबीच सम्झौता
काठमाडौं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन...
नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने...
पत्रकार पर्वतराज घिमिरेमाथि ज्यान मार्ने धम्कीप्रति घोर भर्त्सना
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आफ्ना सदस्य पत्रकार पर्वतराज घिमिरेमाथि आएको ज्यान मार्ने धम्कीप्रति घोर भर्त्सना व्यक्त गरेको छ ।
मेयर बालेन्द्र शाहसम्बन्धी समाचार प्रसारण भएपछि मेयर शाहका भिनाजु बताइने सुवास शाहले पत्रकार...
वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु
जनकपुरधाम । महोत्तरीको जलेश्वरमा खाल्डोमा वर्षाको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका-६ धवौलीका ११ वर्षीय सलमान साफी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
उनका अनुसार आज...
एमाले जेन-जीसँगै भिड्ने मुडमा देखिए
काठमाडौं । नेकपा एमाले जेन-जीसँग भिड्ने मुडमा देखिएको छ।
जेन-जीका केही प्रतिनिधिले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्नुपर्ने माग गरिरहेको सन्दर्भमा एमाले जेन-जीसँगै भिड्ने मुडमा देखिएको हो।
यसको...
नेपालद्वारा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा गरेको हो ।
नेपालले अघिल्लो दिन...
सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैंको अवधिभर भएका सवारी दुर्घटनामा परेर आठ जनाकाे मृत्यु भएको छ भने एक सय २२ जना घाइते भएका छन् ।
घटस्थापनादेखि काेजाग्रत पूर्णिमासम्म प्रदेशका पाँच जिल्लामा ४९ वटा सवारीसाधन दुर्घटनामा परेकाे...
























