जेनजी आन्दोलन फेक प्रचारले तरंगित
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्टहरू र एआईमा आधारित प्रोफाइलहरूबाट सञ्चालित रहेको खुलासा भएको छ । इजरायलको साइबर इन्टेलिजेन्स कम्पनी सायब्राको ताजा प्रतिवेदनले यस्तो खुलासा गरेको हो । यसले...
नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न
कृष्णानगर । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।
इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा...
मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
यो नियमित बैठक हो ।
बैठकमा सबै मन्त्रीहरुको सहभागिता रहेको छ ।
अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका अभियन्ता पक्राउ
काठमाडाैं । जेन–जीका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले आज डा. निकोलस भुसाल, सञ्जीव दाहालसहित १४ जनाभन्दा धेरैलाई...
कीर्तिपुरको देवी नाच पहिलो पटक पाँगााकाे ढुसीमा देखाइदै
कीर्तिपुर । इतिहासमै प्रथम पटक असाेज २४ गते शुक्रबार द्यः प्याखं (देवी नाच) सभ्य तथा भव्य रुपमा देखाइने भएकाे छ ।
तःननी दप्फा खलः आयोजक तथा जगतपाल महाविहारको सह आयोजकमा कीर्तिपुरको चर्चित नाच द्यः प्याखं...
भारतमा कला महोत्सव सम्भव सम्पन्न
काठमाडाैं । समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालको चमक : रोमा न्यौपाने र चिराग पोख्रेलको सहभागिता भारतमा अक्टोबर ४ र ५ मा सम्पन्न दक्षिण एशियाको प्रतिष्ठित समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालबाट...
सुर्खेतमा कांग्रेसका पूर्वसभापति मल्लको निधन
काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति (जिविस) पूर्वसभापति समेत रहेका मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो ।
मल्लको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ...
विपद्ग्रस्त क्षेत्रमा वितरणमा गुणस्तरीयता कायम राख्न ध्यानाकर्षण
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने...
एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र
दमौली । तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् ।
गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । सिराहा, सुखीपुर नगरपालिका-६ बडहरी टोल बस्ने नथुनी मोचीको घरमा बुधबार बेलुकी आगलागी हुँदा करिब ८ लाख ३ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर, साल्पासिलिछो गाउँपालिका-२ दाग्वेला बस्ने कृष्ण बहादुर...
























