जिप दुर्घटनामा घाइते भएकाहरूलाई लिन हुम्ला उड्याे हेलिकप्टर

हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर हुम्लाका लागि उडिसकेको हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । चंखेली गाउँपालिका-४...

न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने जनाएका छन् । सर्वोच्च अदालतमा आज नेपाल बार एशोसिएसनका अध्यक्षसहित पदाधिकारीहरु, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल,...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र...

रास्वपा पुनर्गठनको आवश्यकता

काठमाडौं । अधिवक्ता एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता यज्ञमणि न्यौपानेले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिवर्तित अवस्थामा देशलाई निकास...

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

झापा । बिर्तामोड नगरपालिका-८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  काठमाडौं । सल्यान, दार्मा गाउँपालिका-५ भिरपाटीस्थित सडकमा रा.२ प ७०२२ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका-५ चिमालकाँडा बस्ने २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको...

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट ३१ जनाको मृत्यु

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा...

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्स । फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ क्षेत्रमा भूकम्प गए लगत्तै सुनामीको चेतावनी दिइएको छ। भूकम्पले फिलिपिन्ससँगै इन्डोनेसिया र पलाउ तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो । फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई...

एसको पोलिटब्युरो सचिवालय बैठक आज

काठमाडौं । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ । बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता...

ओलीविरुद्ध कदम चाले प्रतिवाद गर्ने नेकपा एमालेकाे तयारी

काठमाडौं। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सरकारले कुनै कदम चाले देशभर प्रतिवाद गर्ने नेकपा एमालेले तयारी गरेको छ । भक्तपुरमा आयोजित भेटघाट कार्यक्रम मार्फत् स्थायी समिति सदस्य भानुभक्त ढकालले जनसंगठनहरुका तर्फबाट प्रतिवादको कार्यक्रम तयार भइसकेको...

RECENT POSTS

HOT NEWS