जेन्जी २.०द्वारा विभिन्न विभागहरुको सार्वजनिक, वृहत राष्ट्रिय भेलाको आह्वान

काठमाडौं । जेन्जी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा जेन्जीको बदनाम नर्गन पनि उनिहरुले चेतावनीसमेत दिएका छन् । जेन्जी २.०का प्रवक्ता अविन लिम्बुले...

लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फिर्ता

काठमाडौं। इजरायल र हमासबीच गाजामा संघर्षविराम लागू भएपछि लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फर्किरहेका छन्। शुक्रबार दिउँसोसम्म इजरायलले गाजामाथि आक्रमण गरिरहेको थियो। तर दिउँसो संघर्षविराम लागू भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुन थालेको थियो...

किरन केसीलाई मन्त्री बनाउन घाइते र स्वतन्त्र नागरिक समाजको माग

 काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनका अगुवा तथा युवा नेता किरन केसीलाई शुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रीमण्डलमा समावेश गर्न माग गरेका छन्। केसीलाई मन्त्री बनाउन माग गर्दै घाइतेहरूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र बुझाएका छन्।...

प्रतिनिधिबारे विवाद भएपछि जेनजीहरूले गरे नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको छ । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति...

अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

भक्तपुर । मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ८५ ग्राम सहित सर्लाही लालबन्दी घर भएका ३१ वर्षीय प्रबिण परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट...

मेरोनेप मोबाइल एप आधिकारिक रूपमा आईओएस एप स्टोर

काठमाडौं । मेरोनेप (MeroNEP) नामक मोबाइल एप आधिकारिक रूपमा आईओएस एप स्टोर र गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभरका नेपालीहरूलाई जोड्न, साझेदारी गर्न र एक-अर्कालाई साथ दिने...

कुमारी बैंक र जीआईजेड नेपालबीच सम्झौता

काठमाडौं ।  नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र (जीआईजेड) गेसेलशाफ्ट फर इन्टरनेस्नल जुसमेनारबिटबीच नेपालको लागि दिगो विद्युतीय यातायात (एसईटी४एनपीएल) परियोजनाअन्तर्गत एमओयूमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकहरूलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात-विशेषगरी...

विन्डोज १० को ‘अन्त्य’ हुँदै, आफ्नो पुरानो पीसीलाई क्रोमओएसमार्फत् यसरी दिनुहोस् पुनर्जीवन

काठमाडौं । विन्डोज १० को सपोर्ट समाप्त हुने समय नजिकिँदै छ । यसै अक्टोबरमा विन्डोज १० का लागि सेक्युरिटी फिक्सहरू समाप्त हुँदैछन् । यो अवसरलाई सदुपयोग गर्दै गुगलले विन्डोज प्रयोगकर्ताहरूलाई क्रोमबुक इकोसिस्टममा आकर्षित गर्न...

मोटरसाइकल र्याली निकाल्न नपाउने

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौंमा मोटरसाइकल र्याली निकाल्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रमलाई रोक लगाएको हो । काठमाडौंका प्रमुख जिल्ला...

पूर्वप्रधानमन्त्रीद्वय ओली र ‘प्रचण्ड’ काे अतिरिक्त सुरक्षाकर्मी फिर्ता

काठमाडौं । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमविपरीत ठुलो सङ्ख्यामा लिँदै आएको अतिरिक्त सुरक्षाकर्मी फिर्ता गराएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले...

RECENT POSTS

HOT NEWS