विभिन्न धनमाल चोरी
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजेन्द्र श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ९ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल...
संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरूलाई बिदाइ गर्नुपर्ने जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई...
पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी मनोज केसीले जानकारी दिए ।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७...
तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध
काठमाडाैं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री खरेलले फागुन २१ मै चुनाव गराउने कुरामा...
मेयर बालेन र हामी नेपालका गुरूङविरूद्ध जाहेरी
काठमाडाैं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएका छन्।
भदौ २३ र २४ गते भएको जेनजी...
तिहार बजार सुरु
काठमाडौं । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ ।
बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न...
नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने जनाएकी छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान, मध्यपुरथिमि, भक्तपुरको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ अवसरमा मध्यपुरथिमिस्थित राष्ट्रिय विभूूति...
हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का
एजेन्सी । अविश्वसनीय रुपमा हमास र इजरायल बिच सम्झौता भएपछि हमासद्वारा बन्धक बनाइएका बन्दीहरूको रिहाइ हुने पक्का भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई दुवैले सकरात्मक रुपमा लिँदै सम्झौता गरेपछि जीवित र मृत...
सेनाले स्वर्ण पदक जित्याे
काठमाडौं । संयुक्त अधिराज्य बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिअनुसार, बेलायतको वेल्स,...
चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामा नायिका समृद्धि अर्याल
काठमाडौं । नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् ।
“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,”...
























