विश्वकप छनोटमा युएई माथि नेपालकाे रोमाञ्चक जित

काठमाडाैं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको छ । लिग चरणका दुवै खेलमा जित निकालेको नेपालले...

ऊर्जामन्त्री घिसिङ र कोरियाली राजदूत ताइयोङबीच शिष्टाचार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा राजदूत...

अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब...

अष्ट्रेलियामा गरिबी बढ्दै

सिड्नी । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार...

सुनको मुल्य तोलाकै २ लाख ४० हजार नाध्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री हुनेछ। हिजो आइतबार...

लिङ्देन अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। फेसबुकमार्फत अभिव्यक्ति दिँदै लिङ्देनले देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गएको र संकट दिनप्रतिदिन गहिरिँदै गएको बेला पनि नेताहरू आफ्ना...

जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम...

ओली र लेखकविरुद्ध जोहरी दर्ता नगरेपछि जेनजीले बढाए दबाब

काठमाडौं। प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकका विरुद्ध जोहरी दर्ता नगरेपछि जेनजी अगुवाले दबाब बढाएका छन् । हामी नेपालका अध्यक्ष समेत रहेका सुदन गुरुङसहित मृतकका परिवारले जाहेरी दर्ता गर्न प्रहरीलाई दबाब...

जेन्जी चोक घोषणाका क्रममा प्रहरी हस्तक्षप

  काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न आइतबार गरिएको कार्यक्रममा प्रहरी हस्तक्षप भएको छ । कार्यक्रममा सहभागीहरुमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको आयोजकले जनाएको छ । पक्राउ पर्नेमा आयोजक जेन्जी २.० (सवै...

पटका बरामद

काठमाडौं । सप्तरी, बलान बिहुल गाउँपालिका-२ स्थित सडकबाट करिब १० लाख ५ हजार ९ सय ६० रूपैयाँ मूल्य बराबरको पटका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी मौवाहाबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ...

RECENT POSTS

HOT NEWS