इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्। उनले यस युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न अपील गरेका छन् । गुटेरेसले गाजामा...

अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिका

काठमाडौं । एक महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको जनाए । यदि त्यसो नभएमा तालिबान सरकारले परिणाम भोग्नुपर्ने चेतावनी समेत उनले दिए । ट्रम्पले...

अहिलेसम्म ६ वटा रिट निवेदन पेश

काठमाडौं । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा धमाधम रिट निवेदनहरु पेश हुने क्रम बढेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन्...

हर्कसहितका तीन नयाँ दलसँग निर्वाचन आयोगले माग्याे थप कागजात

काठमाडौं । दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको...

विपिन जोशीको शव हस्तान्तरण

काठमाडौं । प्यालेस्टाइनको लडाकु समूह  हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको...

पटका बरामद

काठमाडौं स्याङ्जा । गल्याङ नगरपालिका-१ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट करिब ४५ हजार रूपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.२...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७९ वर्षीया तेत्री देवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला...

एनआईसी एशिया बैंक र Mercure Hotel बीच सम्झाैता

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूका लागि राजधानीको सुकेधारास्थित Mercure Hotel मा विशेष छुट सुविधा उपलब्ध गराइने भएको छ । सो सम्बन्धमा Mercure Hotel र एनआईसी एशिया बैंकबीच छुट सुविधा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर...

त्रिविको जग्गा सम्बन्धी खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा अचल सम्पत्ति सम्बन्धी खोजबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक भएको प्रतिवेदन समितिले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । तर, प्रतिवेदन लामो...

नबिल बैंककाे फेलोसिप कोर्सकाे नयाँ आवेदन खुला

काठमाडाैं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्न स्थापना गरेको नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सका लागि नयाँ समूहमा आवेदन खुला गरेको छ। इच्छुक १८ वर्षभन्दा माथिका...

RECENT POSTS

HOT NEWS