नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । छनोटमा हालसम्म...

प्रतिनिधिसभा विघटनविरुद्ध ‘न्यायिक परीक्षण’ माग गर्दै सर्वोच्चमा रिट सुरु

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्कीको अन्तरिम सरकार र उक्त सरकारले सिफारिस गरेको प्रतिनिधिसभा विघटनविरुद्ध ‘न्यायिक परीक्षण’ माग गर्दै सर्वोच्च अदालतमा रिट पर्न सुरु भएको छ । २४ भदौको प्रदर्शनका क्रममा सर्वोच्च...

मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशसभाको ‘रोष्टम’बाटै आज आफ्नो राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन आज प्रदेशसभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजीनामा घोषणा गरेका...

सभामुख घिमिरेद्वारा प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको राय माग

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले औपचारिक रूपमै दलीय धारणा मागेका हुन् । यसका लागि उनले...

अमेरिकामा अर्थमन्त्री खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङटन डीसी पुगेका अर्थमन्त्री रामेश्वर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । उनले मंगलबार विश्व बैंक समूहका प्रबन्ध निर्देशक आन्ना बेजर्डे र...

सेयर कारोबारमा दोहोरो अंककाे गिरावट

काठमाडाैं । साताको तेस्राे दिन  सेयर कारोबार हुने तेस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’...

विपिन जोशीको हत्या भएको पुष्टि

काठमाडाैं । हमासबाट अपहरण गरिएका नेपाली युवा विपिन जोशीको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको पुष्टि भएको छ। इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणले हमासले हस्तान्तरण गरेको शव विपिनकै भएको प्रमाणित गरेको हो।...

छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचार

काठमाडाैं । कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको जनाएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो...

निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने माग

काठमाडौं । निवर्तमान प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्ने मागमा गृहमन्त्री ओमप्रकाश शर्यालले जाहेरी परिसकेको जवाफ दिएका छन् । सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको अनसन तोडाउँदै गृहमन्त्री अर्यालले यस्तो...

सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० कायम

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

RECENT POSTS

HOT NEWS