अवैध लागूऔषध सहित चार जना पक्राउ

  काठमाडौं । झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-७ पालिया बस्ने २२ वर्षीया गीता दमाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।...

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो । महासंघका अनुसार आज सुनको मूल्य...

एमालेको दसौं केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । तीन दिनसम्म चल्ने नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरू भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा अहिले बिहान ११ बजेबाट सुरू हुन लागेको बैठकले मंसिरमा हुने भनिएको ११ औं महाधिवेशनको...

निर्वाचनअघि नै कांग्रेसकाे महाधिवेशन हुनुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघले चुनावभन्दा अघि नियमित महाधिवेशन गरेर पार्टीलाई नयाँ...

‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि घोषणा गरेको शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ । एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी क्लबहरुको सुझावको आधारमा आगामी पुसमा हुने भनिएको होम...

ठूलो सङ्ख्यामा पटाका जन्य सामाग्री बरामद

काठमाडाैं । ईलाका प्रहरी कार्यालय बेलाटारी (पश्चिम नवलपरासी) ले गण्डक नहरको अठलहीबाट ठूलो सङ्ख्यामा पटाका जन्य सामाग्री बरामद गरेको छ। चाडपर्व लक्षित गरि नेपालमा प्रतिबन्धित रहेको पटाकालाई प्रतापपुर गाउँपालिका ९ अठलहीबाट ११ प्रकारको २२ सय...

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न दबाब

काठमाडौं ।  जेनजी आन्दोलन दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरिक्षक चन्द्रकुवेर खापुङमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। युवराज पौडेलले जेन–जी आन्दोलन दमन संलग्न...

देउवाले १५औं महाधिवेशनबाट विदा लिने

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने जनाएका हुन्। ‘म साथीहरूलाई के आग्रह...

डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुग्याे

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत...

नेपालको पासपोर्ट १०१ औं स्थानमै यथावत

काठमाडौं । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, २० वर्षमा यस्तो पहिलोपटक भएको हो । अब अमेरिकी पासपोर्ट १२औं...

RECENT POSTS

HOT NEWS