उर्जामन्त्री घिसिङ र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा...

विपिन जोशीको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न...

ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा प्र.३-०१-००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले गए राति ठक्कर दिँदा कार चालक मायादेवी गाउँपालिका-८ बस्ने ५५ वर्षीय राजु विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सर्लाही, बलरा नगरपालिका-११ छतौना टोल बस्ने ६० वर्षीय परिक्षण बैठा समेत ३ जनाको घरमा गए राति आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रावल नियुक्त

 काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् । रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी गराएकाे छ । रावल दुई दशकदेखि पत्रकारितामा सक्रियमा कार्यरत छन् । दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु...

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । बैठक महामन्त्री डा. धवलशम्शेर राणा पक्षले भने बहिष्कार गरेको...

विभिन्न धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका-५ कालोपुल कुमारी गल्ली बस्ने कृष्ण प्रसाद आचार्यको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २४ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ...

कामपा २६ मा चिप्स डिजिटल ठेगाना प्रणाली प्रारम्भ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसी चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो । कुल ४५ लाख रुपैयाँ...

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६...

RECENT POSTS

HOT NEWS