सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको...

नेपालगञ्जमा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

बाँके । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधबार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । साँझ...

संसद् पुर्नस्थापनाको एजेन्डा गौण

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको जनाएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका...

मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं, तारकेश्‍वर नगरपालिका-४ लोलाङ हाईट डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१३ बसन्तपुर घर भएका ५५ वर्षीय आफुल महर्जन आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, जहदा गाउँपालिका-५ केवरतटोल बस्ने ६० वर्षीय सतन...

इटाली पढ्ने जाने विद्यार्थीको बिजोग – परराष्ट्र चीर निन्द्रामा

काठमाडौं । सरकारको बेवास्ताका कारण इटाली पढ्ने जाने विद्यार्थीको बिजोग भएको छ।  सरकारले इटालीसग  आवश्यक समन्वय नगर्दा गत सेटेम्बर सेसन वाट पढाइ सुरु भै सकेका विद्यार्थीले अहिले सम्म भिसाको आवेदन मिति समेत पाउन सकेका...

राप्रपामा चार जना निलम्बित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । शाहीसहित जुम्लाका...

नेपालकाे एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको...

शेयर बजार लगातार घट्याे

काठमाडाैं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५८ अङ्कले घटेर २ हजार ५ सय ५ दशमलव ५८ विन्दुमा झरेको छ । हिजो नेप्से १९...

यस्ताे छ एमालेकाे विशेष प्रस्ताव

काठमाडौं । जेनजी आन्दोनलबाट सत्ताबाट बाहिरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ...

रामलाल माझीको छोरा ३ वर्षीय दिपक माझीको मृत्यु

बारा । जीतपुर सिमरा उपमहानगरपालिका-६ स्थित बकुलिया खोलामा डुबेर सोही उपमहानगरपालिका-७ चौधरी टोल डेरा गरी बस्ने रामलाल माझीको छोरा ३ वर्षीय दिपक माझीको मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको नारायणी अस्पताल...

RECENT POSTS

HOT NEWS