एक युवतीलाई नेपालमा पक्राउ गरी निष्कासन

काठमाडाैं ।  श्रीलंकामा मोस्ट वान्टेड रहेकी एक युवतीलाई नेपालमा पक्राउ गरी निष्कासन गरिएको छ। अदालतपरिसरभित्रै भएको हत्या घटनामा संलग्न रहेकी २६ वर्षीया इसारा सेवावान्डीलाई प्रहरीले पक्राउ गरेको हो । उनका पाँचजना सहयोगी पनि पक्राउ...

निर्वाचनका लागि राजनीतिक दलहरुसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि बिहिबार पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय...

एस पार्टीलाई पार्टी एकता गर्न प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको जनाए। एकीकृत...

दलहरु चुनावबाट भाग्ने र सरकारले वतातावरण नबनाउने हो भने थप संकटः प्रवक्त सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै...

अमेरिकी ट्रम्प र रसियाका समकक्षीपुटिनबीच कुराकानी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अगस्टपछि पहिलोपटक कुराकानी भएको छ। ट्रम्पका अनुसार यो वार्ता ‘अत्यन्त सकारात्मक’ रह्यो। दुइ नेताबिच हंगेरीमा छिट्टै भेट गर्ने सहमति समेत भयो। हंगेरीको बुडापेस्टमा हुने...

नेपालले तुर्कमेनिस्तानसँग गाेल गर्न चुक्दा बराबरी खेल्न बाध्य

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ । समूह एफ अन्तर्गत थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल र तुर्कमेनिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।...

पत्रकार आक्रमणप्रति काठमाडौं शाखाको भर्त्सना

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित अन्य ५–६ जनाको समूहले गरेको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार...

सुशीला कार्कीको प्रधानमन्त्री पद धरापमा !

काठमाडौं / सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता र नियमित सुनुवाइ सुरु भएसँगै अन्तरिम सरकार तथा संसद् विघटनको विपक्षमा रिट दायर भएका छन् । यसले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पद...

प्रतिनिधि सभाको निर्वाचन बैशाखमा सार्ने तयारी

काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभाको निर्वाचन बैशाखमा सार्ने तयारी गरेको छ । विभिन्न आयोगकहरुमा नियुक्ति नभएको र साथै दलहरुसँग पनि गहन छलफल नभएका कारण तोकिएको मितिमा निर्वाचन हुन नसक्ने...

काठमाडौं जिल्ला अदालतलाई नेपाल नागरिक उड्डयनले भवन उपलब्ध गराउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित आफ्नो भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त...

RECENT POSTS

HOT NEWS