कथानक चलचित्र ‘जेरी अन टप’ दर्शकमाझ उत्साह बढ्याे
काठमाडौं । आज असोज ३१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको कथानक चलचित्र ‘जेरी अन टप’ ले दर्शकमाझ उत्साह बढाएको छ । आज बिहानैदेखि अधिकांश सिनेमा हलका शोहरु हाउसफूल भैरहेका फिल्मका वितरक किरण श्रेष्ठले जनाएका छन्...
जस्वपा दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश...
एसियन कप छनोट खेलेर नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता
काठमाडौं । एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।
बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत...
कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान पाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरेको ।
शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले यस्तो प्रस्ताव पारित गरेको हो
प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र...
राप्ती इन्जिनियरिंग कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी सम्मानित
लन्डन । दाङ्ग घोराही स्थित राप्ती इन्जिनियरिंग कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी तथा प्रिन्सिपल रेशम गिरीलाई बेलायतमा सम्मानित गरिएको छ।
युनिभर्सिटी अफ ग्रिनिचसंगको सहकार्यमा कलेज रिडर्सद्वारा ग्रिनिच क्याम्पसमा 'नेपाल एजुकेशन अवार्ड्स युके २०२५' आयोजित समारोहमा...
प्रतिनिधिसभाको पुनर्स्थापनाबारे कानुनी प्रक्रियामार्फत समाधान खोज्न सुझाव
ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।
जीएमले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाबारे...
जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने
काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा...
आज ७०औं प्रहरी दिवस
काठमाडौं । नेपाल प्रहरीले आज ७०औं प्रहरी दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालयमा एक समारोहकाबीच दिवस मनाइएको हो ।
अमर प्रहरीलाई श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाइएको हो । दिवसका अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको...
कांग्रेसमा प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठ्याे
काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ ।
बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने दाबी गरे ।
उनले भने, ‘फाल्गुन २१...
राष्ट्रियसभाका अध्यक्ष जेनेभा प्रस्थान
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका सङ्घको १५१औं महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन् ।
टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । यही कात्तिक २ गतेदेखि...
























