कागतिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...

१ सय ७८ जना चलचित्रकर्मीले पायाे परिचयपत्र

काठमाडौं । चलचित्र विकास बोर्डले शुक्रवार एक विशेष कार्यक्रमका बीच १ सय ७८ जना चलचित्र लाई परिचयपत्र वितरण गरेको छ । विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती फिल्महरूलाई...

उर्जामन्त्रीमाथि सशक्त प्रतिकार गर्ने छनक

काठमाडौं । अरबौँ राजस्व तिर्ने, हजारौँ नेपालीलाई रोजगारी दिने र विदेशी वस्तुको आयत प्रतिस्थापन गरी घरेलु अर्थतन्त्रलाई मजबूत पार्ने उद्योगहरुमाथि कुलमान घिसिङको अनुचित पेलान नरोकिएपछि अब उद्योगीहरुले पनि ‘नरम–करम’ भइरहने होइन, सशक्त प्रतिकार गर्ने...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय

काठमाडौं । सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

प्रहरीलाई सहयोग पुर्‍याउनेहरूलाई पुरस्कार प्रदान

  काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई...

कृष्णनगरको दशगजामा बृहत सरसफाई

कृष्णनगर । दशगजा क्षेत्रमा आज शनिवारका दिन वृहत सरसफाई गरिएको छ । लामो समय देखि दुर्गन्धित बनेको दशगजा क्षेत्रलाई सरसफाई गरिएको हो । कृष्णनगर नगरपालिकाको सहयोग र नेपाल भारत मैत्री सरसफाई अभियान, आफन्त नेपाल कपिलवस्तु,...

पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

लिमा । पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन–जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन् । अधिकारीहरूका अनुसार प्रदर्शनमा करिब एक सय...

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो ।

बिरामी हुँदा अस्पतालमा नगई झारफुकतिर लाग्दा ज्यान गयाे

बैतडी । बैतडीका गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पनि अन्धविश्वासमा (धामीझाँक्री) विश्वास गर्ने प्रवृत्ति अझै हट्न सकेको छैन । विकट गाउँमा अहिले पनि बिरामी हुँदा अस्पतालमा नगई झारफुकतिर लाग्दा ज्यानै जाने गरेको छ । वैशाखयता मात्रै...

प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक प्रचण्डमाथि अनुसन्धान गरेर कारबाही हुनुपर्ने जनाएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डका साथै रवि लामिछाने र बालेन शाहमाथि अनुसन्धान गरेर कारबाही...

RECENT POSTS

HOT NEWS