लुटिएका हातहतियारहरु फिर्ता ल्याउन अपरेशन सञ्चालन गर्ने

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ। आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल अर्यालले यस्तो जानकारी गराए। उनका...

मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न आम नागरिकलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी...

स्वास्थ्यका कारण मोहन वैद्यले दिए राजीनामा

काठमाडौं ।  क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्। शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए। स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले...

एभरेस्ट स्कुलमा तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न

भक्तपुर । एभरेस्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र सभ्यताको सन्देश दिने माध्यमका रूपमा मनाएको हो। कार्यक्रमको सुरुवात काग तिहार...

सचिवालय विस्तारको निर्णयप्रति तोसिमा असन्तुष्टि

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको र त्यसैको लागी विस्तारित बैठक तोकिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् विस्तारित बैठकसमेत नकुरी...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैयास्थित सडकमा पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ र मोटरसाइकलमा...

स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल...

करेन्ट लागेर मृत्यु

  पर्सा । वीरगंज महानगरपालिका-१ छप्कैया टोल बस्ने १७ वर्षीय पियुस कुमार साहको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतमा झिलिमिलि बत्ती लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको थप...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित हल्दिबारी गाउँपालिका-४ बस्ने चाँदनी श्रेष्ठले संचालन गरेको बुटिक पसलमा विद्युत सर्ट भई शनिबार साँझ आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । संखुवासभा,...

भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने

काठमाडौं । भक्तपुरमा सार्वजनिक स्थलमा देउसीभैलो खेल नपाइने भएको छ । सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी देउसीभैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ । सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता...

RECENT POSTS

HOT NEWS