उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना
काठमाडौं । जेनजी आन्दोलनपछि दशैंमा काठमाडौंका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।
‘तिहारको दिन काठमाडौं...
कृष्णानगरमा नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो: अतिरिक्त महानिरीक्षक चतुर्वेदी
कृष्णनगर । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।
कपिलवस्तुको...
जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न चेतावनी
काठमाडौं। हामी नेपालका संयोजक सुदन गुरुङले जेनजीहरूलाई विभाजित गर्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् ।
बिहीबार माइतीघरमण्डलमा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा उनले जेनजीहरूलाई विभाजित गर्ने प्रयासमा पूराना राजनीतिक दलहरू लागेको आरोप...
भाइतिकाकाे उत्तम साइत बिहान ११:३९ बजे
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
प्रत्येक...
नेपाल संवत् ११४६ सुरु
काठमाडौं। नेपाल संवत् ११४६ सुरु भएको छ ।
राष्ट्रिय विभूति शंखधर सा:ख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । नेपाल संवत् अवसरमा बुधबार काठमाडौंका विभिन्न स्थानमा...
विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि
कञ्चनपुर । हमासले बन्दक बनाएर हत्या गरेका विपिन जोशीको महाकाली नदी किनारमा अन्त्येष्टि अघि शवयात्रा गरिएको छ ।
शवयात्रामा ठुलो संख्यामा स्थानीयहरुसँगै नेपालका सरकारी अधिकारी तथा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । जोशीको...
राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयाेगमा दर्ता
काठमाडौं । दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी नेपाल निर्वाचन आयोग पुगेको छ । यो पार्टीको अध्यक्षमा हिराप्रसाद सेती (किरण विक) रहेका छन् । दल दर्ताको निवेदनमा पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ छ ।
पार्टीको...
आज घरघरमा कुकुर तिहार मनाउँदै
काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ।
तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको...

























