मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। राष्ट्रपति पौडेलले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा...

यस्ताे छ माैसम

काठमाडौं । बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीका कारण नेपालमा घनघोर वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनससार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७...

टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

बस पथलैया–हेटौंडा सडकखण्डको उकालो चढ्ने क्रममा दुघर्टना

बारा । चुरियामाई मन्दिर नजिकै बुधबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार बिहान करिब १० बजे जनकपुरबाट काठमाडौं आइरहेको ना ७ ख ८५३७ नम्बरको बस पथलैया–हेटौंडा सडकखण्डको...

निमा छिरिङ शेर्पाले मनास्लु हिमाल चढ्याे

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ लेलेप ताप्लेजुङका निमा छिरिङ शेर्पाले १६ वर्ष चार महिना १८ दिनको उमेरमा ८ हजार १ सय ६३ मिटर उचाईको गोरखामा रहेको मनास्लु हिमालको सफल आरोहण गरेका छन् । इलाइट ट्रेक्स...

महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

काठमाडौं । आज दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष...

आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनिन्

काठमाडौं । साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छिन्। उनी शाक्य समुदायका १६ वटा बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन्। उनका पिता श्री अनन्त शाक्य, आमा श्रीमती प्रतिष्ठा शाक्य र...

माडागास्करमा सरकार भंग

काठमाडौं । माडागास्करका युवाहरुको प्रदर्शन उग्र बनेपछि राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार भंगको घोषणा गरेका छन् । कयौं दिनदेखि चलिरहेको युवाहरुको नेतृत्वको प्रदर्शनपछि यस्तो घोषणा भएको हो । यहाँ लामो समयदेखि पानी र विजुली कटौतीविरुद्ध प्रदर्शन...

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । आज अष्ट्रेलियन डलरको भाउ पनि हिजोको तुलनामा केही बढेको छ । आज अमेरिकी...

दशैँकाे टीकाकाे साइत सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । वि.सं. २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु भएकाे थियाे  । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको...

RECENT POSTS

HOT NEWS