आज महागौरी देवीको पूजा आराधना गरिँदै
काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो ।
नवरात्रका अवसरमा देवीको...
करिब ६ सय ३७ किलो गाँजा बरामद
सुनसरी । कोशी गाउँपालिका-७ केराबारीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ३७ किलो ४५ ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त स्थानस्थित सडक पेटीमा वेवारिसे अवस्थामा रहेको...
युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन्...
हनुमानढोकामा फूलपाती अपराह्न भित्राइने
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा...
मातृभाषा नीति अनुरूप १२ कक्षा सम्म अनिवार्य गराउन ध्यानाकर्षण
काठमाडौं । मातृभाषाका अभियानन्ताहरुले आज नव नियुक्त शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री श्री डा. महाबिर पुनसंग केशर महलमा भेटघाट गरेका छन् ।
भेटघाटका मूख्य विषयमा कक्षा १ देखि ८ सम्मको स्थानिय विषय स्थानिय भाषामै पढाउनु...
प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा पत्रकार खनाल नियुक्त
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल नियुक्त भएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनपछि अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको मुख्य सल्लाहकारमा खनाललाई नियुक्त गर्ने निर्णय...
गृहसचिव रामेश्वर दंगालद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौं । गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव...
लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिए
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौं उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिका-२१ बस्ने ३५ वर्षीय बसन भन्ने मानसिंह गुरूङको सोही महानगरपालिका-२१ देवदर्शनस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा...
विभिन्न धनमाल चोरी
भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सृजनानगर डेरा गरी बस्ने पर्वत ठुलोपोखरी गाउँपालिका-५ घर भएकी ३८ वर्षीया सरस्वती गायकको कोठाबाट करिब १९ लाख ८० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना शनिबार राति चोरी भएको छ ।
प्रहरीले...

























