यमनमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण
एजेन्सी । इजरायली सेनाले आफ्नो वायु सेनाले यमनमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ ।
हुथी विद्रोहीको पटक–पटकको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यस्तो आक्रमण गरिएको इजरायली सेनाको दाबी छ ।
इजरायल डिफेन्स फोर्सेसले...
सागर डिस्टिलरीको सेयर बाँडफाँट
काठमाडौं । काठमाडौं । सागर डिस्टिलरीले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको (आईपीओ) सेयर बाँडफाँट भएको छ।
९ असोजसम्म आवेदन खुला गरिएको कम्पनीको साधारण सेयर आइतबार बाँडफाँट भएको हो।
कम्पनीले ३० भदौदेखि ९ असोजसम्म सर्वसाधारण...
शान्ति सुरक्षा मजबुत बनाउन आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, दिपावलीतथा छठ पर्वका बिदाका दिनमा पनि खुला रहने भएका छन् ।
मानवअधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुर्गमन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय कार्यालय,...
नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्याे
एजेन्सी । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै प्लेयर अफ द म्याच बन्न सफल भएका नेपाली कप्तान रोहित पौडेलले आफ्नो अवार्ड जेनजी आन्दोलनमा सहिद भएका युवाहरूप्रति समर्पित गरेका छन्।
शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय...
चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु
दाङ । रुकुम पश्चिमको बाफिकोटबाट दाङको घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका...
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाइयाे
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।
जेनजी आन्दोलनपछि सभापति देउवालाई नेतृत्व छाड्नु पर्ने दबाबका बीच कांग्रेसले पहिलो पटक बैठक...
सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना
काठमाडौं । काठमाडौं उपत्यकामा चाडपर्वलाई लक्षित गरी सडक सुरक्षा र सचेतनाका उद्देश्यले ‘ट्राफिक वाल्क’ कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रम रानीपोखरीबाट सुरु भई भद्रकाली, सिंहदरबार हुँदै स्काई ब्याङ्केट, रामशाहपथसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रममा रानीपोखरीका प्रमुख दानबहादुर कार्की,...
ग्वाञ्जाओमा नेपाल एयरलाइन्सकाे उडान सुरु
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ ।
निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन...
पूर्वराजा शाहले विजया दशमीको उपलक्ष्यमा दिए शुभकामना
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८२ सालको विजया दशमीको उपलक्ष्यमा नेपाली जनतालाई शुभकामना सन्देश दिँदै राष्ट्रियताको रक्षा, सुशासन र देशको नवनिर्माणमा जोड दिएका छन्।
शरद ऋतुको प्रारम्भसँगै आएको यस पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा...
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट...

























