पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र...
नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ।
अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ।
नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना
पुराण अनुसार, त्रिलोकमा...
वेस्ट इन्डिजमाथि नेपालकाे ऐतिहासिक जित
एजेन्सी । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै प्लेयर अफ द म्याच बन्न सफल भएका नेपाली कप्तान रोहित पौडेलले आफ्नो अवार्ड जेनजी आन्दोलनमा सहिद भएका युवाहरूप्रति समर्पित गरेका छन्।
शारजाह क्रिकेट मैदानमा आयोजित युनिटी टी–२० अन्तर्राष्ट्रिय...
पूर्णिमासहित ३५ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौं। साफ यु-२० महिला च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित ३५ खेलाडीलाई नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।...
रामेछापको भटौली केन्द्रबिन्दु भएर गयाे भूकम्प
काठमाडौं । रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो...
ऊर्जामन्त्री घिसिङ र जापानी राजदूतबीच भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुकबार भएको भेटमा मन्त्री...
इजरायली सेनाका लागि माइक्रोसफ्टले बन्द गर्यो सुविधा
वासिङ्टन । माइक्रोसफ्टले इजरायली सेनाका लागि उपलब्ध गराइराखेका केही सेवा बन्द गरेको छ ।
इजरायलले प्यालेस्टाइनीहरूलाई सामूहिक निगरानी गर्न कम्पनीको क्लाउड कम्प्युटिङ प्रविधि प्रयोग गरेको देखिएपछि माइक्रोसफ्टले यो कदम चालेको हो ।
कम्पनीको ब्लगमा प्रकाशित विज्ञप्तिमा माइक्रोसफ्टका...
पहिचान खुलेका मृतक परिवारलाई १० लाखका दरले आर्थिक सहायता दिने
काठमाडौं । नेपाल सरकारले यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई १० लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ।
यसैगरी काजकिरिया खर्च, खाना खर्च...
महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा....
कृषि तथा पशु हाटबजार सुरु
लमजुङ । दशैंलक्षित गरेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शुक्रबारदेखि कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँमा उत्पादित कृषिउपजको गाउँ–ठाउँमै बिक्री र उपभोगका लागि गाउँपालिकाले कृषि तथा पशु हाटबजार सञ्चालन गरेको हो ।
मस्र्याङ्दी –३ खुदीस्थित...
























