जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही हुने जनाउनुभएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेपछि प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन...
नेपाली जनताले चाहे अनुरूप शासकीय प्रणालीमा परिवर्तन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहिबारराष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको जनाउनुभएको छ।
गत भदौ २३ र २४ गतेको...
१६ वर्ष पूरा गरेकालाई नाम दर्ता गरी विवरण अद्यावधिक गर्न आग्रह
काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु हुने भएको छ।
निर्वाचन आयोगको निर्णयअनुसार मिति २०८२ कातिक असोज ३० गतेसम्म...
देश गम्भीर सङ्कटमा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको जनाएकी छन्।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै यस्तो बताएकी हुन्।
‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, भण्डारीले...
व्यापारिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले व्यापारिक प्रतिष्ठानको सुरक्षालाई सरकारले प्राथमिकता दिनुभएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
सरकार गठन भएपछि...
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा...
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ । सो प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले सो प्रणालीको सुभारम्भ गर्नुभयो ।
सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज,...
फर्निचर उद्योगमा आगलागी
काठमाडौं । काठमाडौंको बिजेश्वरीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
काठमाडौं महानगरपालिका-१५ तल्लो बिजेश्वरीस्थित विनोद शर्माको फर्निचर उद्योगमा गएराति आगलागी भएको हो । प्रहरीका अनुसार विद्युत सर्ट आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको...
गाजामा शान्ति स्थापना गर्न २१ बुँदे योजना सार्वजनिक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो।
समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब...
एनआरएनएको टोलीले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को टोलीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा मन्त्रीसन्त्री कुलमान घिसिङसँग संयुक्तरुपमा भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...
























