१२ बर्ष पछी जग्गा नाप जाँच गर्दा घर फिर्ता पाउने आशावादी

काठमाडौं । बालाजू बाईपासका बिस्थापितहरु १२ बर्ष पछी स्थानीय तहले जग्गा नाप जॅाच गर्दा घर फिर्ता पाउनेमा आशावादी भएका छन्। काठमाडौं महानगर पालिका १६ वडाका वडा अधक्षय् रेजिना श्रेष्ठ अग्रसरतामा बिहिबार बिस्थापित गरिएको क्षेत्रमा नाप...

 ऊर्जामन्त्री घिसिङ र स्विट्जरल्यान्डका राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डका तर्फबाट बधाई दिनुका...

प्रहरी कार्यालयहरुमा ५४९ सेट डसना वितरण

काठमाडाैं । क्लोथ बैंक नेपालले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त प्रहरी कार्यालयहरुमा सुरक्षाकर्मीलाई आवश्यक कपडा वितरण गरेको छ । उक्त संस्थाले प्रहरी कार्यालयहरुलाई डसना (ओछ्याउने), ब्लाङकेट, तन्ना, सिरानी लगायतका...

६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुल्याे

काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ । पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो । घटनाको अनुसन्धान गरिरहेकी...

आज साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले...

आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको...

विभिन्न धनमाल चोरी

कास्की ।   पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरूको घरबाट सुनका विभिन्न गरगहनाहरू र नगद १ लाख ३५ हजार रूपैयाँ समेत गरी करिब ३५ लाख ९१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल...

सम्पूर्ण एनआरएनमाथिको आक्रमण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग भेट गरेका छन् । भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा घर ध्वस्त भएका महतोलाई बुधवार भेटेर अध्यक्ष श्रेष्ठले...

बृहत मधुमेह र रक्तचाप जाचँ शिबिर सम्पन्न

काठमाडाैं । दशैँ र तिहारको समयमा उच्च रक्तचाप र मधुमेहको उतारचढाव हुने प्रबल सम्भावना भएको हुनाले लायन्स जोन २४ अन्तर्गतका क्लबहरु र तँलाछि टोल सुधार समाजको संयुक्त आयोजनामा काठमाडौं २५ नं वडाका स्थानीयहरुको बृहत...

निर्वाचनमा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाडौं । जेनजी आन्दोलनले केपी ओली सरकार ढल्यो, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ सरकार बनेको छ, यो सरकारले संसद् पनि विघटन गरायो र चुनावको मिति घोषण गर्‍यो । प्रधानमन्त्री कार्कीले शपथ लिएलगत्तै ६ महिनाभित्र जसरी...

RECENT POSTS

HOT NEWS