मतदाता नामावली सङ्कलन गर्न कानुनी बाटो खुलाइदिन आग्रह

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्न कानुनी बाटो खुलाइदिन सरकारसँग आग्रह गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले यसबारे गृह मन्त्रालयलाई...

अर्थमन्त्री र एडीबीका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र एसियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक आर्नो कोस्वाबीच सोमबार भेटवार्ता भएको छ। बैठकमा नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरन्तरताका विषयमा...

भाउजूमाथि एसिड प्रहार

विराटनगर । एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया रागिनी देवी साह गम्भीर घाइते भएकी...

सल्लाह सुझावअनुसार काम गर्ने शिक्षामन्त्रीकाे प्रतिबद्वता

काठमाडौं। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने जनाएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो जनाएका हुन् । उनले विज्ञहरूले दिएको राम्रा...

“तिम्रो प्यारमा” सार्वजनिक

काठमाडौं। डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे लभ स्टाेरी गीत "तिम्रो प्यारमा" सार्वजनिक भएकाे छ । आज घटस्थापनकाे दिन विजय दशमीकाे शुभकामनासहित गायीका सुमिना लाेकाे सुमधुर स्वर र नरहरी प्रेमीकाे संगीत रहेकाे उक्त गीत...

सुनको मूल्य लगातार नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान तोड्दै गएको छ। मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९००...

राष्ट्रिय परिचयपत्र जलेर नष्ट

धनगढी । कैलालीमा दुई लाख नागरिकका राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको छ । जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालयमा आगजनी गरिएपछि राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार फिल्डको एक लाख ६०...

करिब ५ सय ३८ किलो गाँजा बरामद 

  मोरङ । विराटनगर महानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब ५ सय ३८ किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको...

नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार गरे ग्रहण

काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री सिन्हाले सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्...

चार महिनापछि आज उडान

मुगु । मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान भरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म रारा विमानस्थलमा हप्ताको तीन दिन उडान भर्दै आएको थियो । नियमित उडान...

RECENT POSTS

HOT NEWS