चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान

काठमाडौं । खासगरी भारतीय सीमा क्षेत्रबाट चोरी–तस्करी बढेपछि सशस्त्र प्रहरी बल नेपाल हैरान भएको छ । झापादेखि मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, बाँके हुँदै कैलाली, कञ्चनपुरसम्मै तस्करीको जालो फैलिएपछि सशस्त्र हैरान भएको छ। सीमा...

दसैँकाे पहिलाे दिन माता शैलपुत्रीकाे विधिपूर्वक पूजाआराधना

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरेका छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजाआराधना...

बङ्गलादेशमा डेङ्गु सङ्क्रमणबाट १२ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो । हालसम्म डेङ्गुबाट मृत्यु हुनेहरूको कुल...

अछाममा कैदी पक्राउ

अछाम । युवा पुस्ताको आन्दोलका क्रममा कैलाली कारागारबाट भागेका एक कैदी अछाममा सोमबार पक्राउ परेका छन् । व्यक्ति हत्यामा कैद सजाय भुक्तान गरिरहेका चौरपाटी गाउँपालिका –५ खातीगाउँ निवासी ३० वर्षीय प्रेम दमाईलाई प्रहरीले घरबाट पक्राउ...

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिने मन्त्रीहरुमा महावीर पुन,...

इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता

एजेन्सी ।  झण्डै एक दशक लामो वार्तापछि इन्डोनेसिया र युरोपेली सङ्घबीचको व्यापार सम्झौता मंगलबार बाली द्वीपमा हस्ताक्षर हुने भएको छ । यो सम्झौताले दुबै पक्षलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिको प्रभावबाट जोगाउने उद्देश्य राखेको छ...

आन्दोलन बारे जाँचबुझ गर्न न्यायिक आयोग बन्याे

काठमाडौं । सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश...

आरटिजिएस प्रणाली सञ्चालन

काठमाडौं । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । “सोमबार...

ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८...

‘जेनजी शहीद’को सम्मानमा सुसेलाको सांस्कृतिक कार्यक्रम

काठमाडौं । सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाहरूले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदहरूलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो। शनिबार काठमाडौंको माइतीघरमा...

RECENT POSTS

HOT NEWS