मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने
काठमाडौं। काठमाडौं उपत्यकाको लाइफलाइन मानिने मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै खेसेको पहिरो सफा गरेर सडकलाई दुईतर्फी गर्ने उद्देश्यले दिउँसो एक बजेदेखि तीन बजेसम्म...
पाँच नयाँ मन्त्री हुँदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन्। आइतबार बसेको मन्त्रिपरिाषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका एक...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको...
आजबाट महान चाड बडादशैं शुरु
काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।
घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घटस्थापना गर्दा पूजाकोठा...
नेपाली महिला क्रिकेट टोली मलेसिया पुग्याे
ज, काठमाडौं । मलेसियासँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न तथा त्यसअघि हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्न नेपाली महिला क्रिकेट टोली मलेसिया पुगेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली...
शान्तिपुर सडक ७ दिनपश्चात सञ्चालनमा आयाे
गलकोट । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक ७ दिनपश्चात सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका-८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन्।
आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री सुशीला...
सुनको मूल्य बढ्याे
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू एक हजार १०० ले बढेको छ।
आज सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला...
अराजकता निम्त्याउने छुट कसैमा छैन
काठमाडौंं । नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैमा नरहेको जनाएका छन् । उनले एमाले भन्दै तोडफोडमा उत्रिने जोकोही भए पनि निर्मम कारबाही गरिनुपर्ने बताए ।
उनले भने, ‘तोडफोड आगजनी...
राष्ट्रपति पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका...

























