साफ क्लब च्याम्पियनसिपमा पाँच देशको सहभागिता रहने

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा पाँच देशका पाँच क्लबको सहभागिता रहने छ । च्याम्पियनसिपमा बङ्गलादेशको नस्रिन...

विपिन सहित ४८ जनाको ‘बिदाइ तस्बिर’ सार्वजनिक

काठमाडौं । सशस्त्र लडाकु समूह हमासले गाजामा बन्धक बनाइएका ४८ जनाको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । इजरायली सेनाले कारबाही जारी जारी राखेका बेला हमासले उनीहरूका तस्बिर सार्वजनिक गरेको हो । यसमा नेपालका विपीन जोशीको पनि तस्बिर...

पिण्डदान गरी समापन गरिँदै सोह्र श्राद्ध

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र...

चाडपर्वलक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याइने

काठमाडौं। सरकारले दसैँ र तिहारलगायतका चाडपर्वलक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा ल्याउनुका साथै सडक तथा राजमार्गमा निर्वाध सवारीसाधन चलाउने वातावरण बनाउन विभिन्न निर्णय गरेको छ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ,...

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको...

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

वासिङ्टन । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप...

देशका विभिन्न ठाउँमा सडक अवरुद्ध

काठमाडौं ।  आज पनि देशका विभिन्न सात ठाउँमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार अहिले जाजरकोट–डोल्पा खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट...

विप्लवको नेकपाले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई उपयोग गर्ने नीति लिएको छ । भदौ २३–२६ कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनको उपयोग...

चाडपर्व लक्षित बजार अनुगमन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ। गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको...

‘ब्रेन इटिङ अमीबा’को संक्रमणबाट कम्तीमा १८ जनाको मृत्यु

भारत । केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न  भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको...

RECENT POSTS

HOT NEWS