सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने एस पार्टीकाे निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले...
तराई भू-भागमा आंशिक बदली रहने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही...
कृषि उपजहरूको थोक मूल्य निर्धारण
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो...
वर्तमान संविधान खारेजीकाे माग गर्दै प्रदर्शन
काठमाडौं । राजसंस्था पक्षधरहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनीहरूले वर्तमान संविधान खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘संविधान मान्दैनौँ, राजाबाहेक जान्दैनौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘असोज तीन, कालो दिन’, ‘जेन–जी आन्दोलनमा...
साफ क्लब महिला च्याम्पियनसिप हुने
काठमाडौं । साफ दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ ।
दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।
फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल...
पुँजीबजार सुधारका सुझाव दिन चार सदस्यीय कार्यदल गठन
काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारका समस्या पहिचान गरी सुधारका सुझाव दिने उद्देश्यले चार सदस्यीय कार्यदल गठन गरेका छन्।
कार्यदलमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी सयोजक छन् भने नेपाल राष्ट्रबैंकका निर्देशक शरण अधिकारी,नेपाल...
यातायात व्यवस्थापन विभागको कार्यालय सरसफाइ गर्दै उर्जा मन्त्री
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगलागी भएको यातायात व्यवस्थापन विभागको कार्यालय सरसफाइ गरिएको छ।
“हाम्रो ठाउँ, हामी बनाऔं” भन्ने नाराका साथ सञ्चालित पुनर्निर्माण अभियानअन्तर्गत २५–३० जना युवाहरूको समूहले संविधान दिवसको अवसर पारेर उक्त कार्यालय सरसफाइ...
जनआकाङ्क्षा अनुसार काम गर्न प्रधानमन्त्री कार्की दृढ
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकाङ्क्षा अनुसार दृढ सङ्कल्पका साथ काम गर्ने जनाएकी छिन् ।
संविधान दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान...
सिङ्गापुर विश्वकै सबैभन्दा सुरक्षित देश घोषित
संयुक्त राष्ट्र । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’ सन् २०२४ मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको छ । सन् २००६ यता यो उपाधि सिङ्गापुरले १२ पटक प्राप्त गरिसकेको हो ।
सर्वेक्षण अनुसार,...
तन्जानियामा बस र ट्रकआपसमा ठोक्किँएर ९ को मृत्यु, १६ जना घाइते
डारएससलाम। तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सोह् जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये चार जना विद्यार्थी रहेको पुष्टि भएको छ ।
डोडोमा...

























