अन्तरिम सरकार गठन गर्न प्रचण्डले सहजीकरण गरेका दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाउन र अन्तरिम सरकार गठनका लागि आफूले सहजीकरण गरेका दाबी गरेका छन् ।
जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि संविधान र राष्ट्रपति संस्था पनि...
संविधान दिवसका अवसरमा विशेष अफर सार्वजनिक
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । असोज २ देखि असोज ४ गतेसम्म लागू हुने अफरअन्तर्गत ग्राहकले विभिन्न डेटा तथा भ्वाइस प्याकेजमा छुट...
लोकेश ओली ‘इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड’बाट सम्मानित
काठमाडौं । ओलिज स्टोरका सह–संस्थापक तथा प्रबन्ध निर्देशक लोकेश ओली ‘इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड’बाट सम्मानित भएका छन् । ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रमकाे अवसरमा उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको...
रुस र इन्डोनेसिया शक्तिशाली गयाे भूकम्प
एजेन्सी । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प आएपछि स्थानीय बासिन्दा आत्तिएका छन् । दुवै क्षेत्र प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा पर्ने भएकाले बारम्बार भूकम्पीय...
एमालेका नेताहरुले कांग्रेसको पार्टी कार्यालय अवलोकन
काठमाडौं । नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसको पार्टी कार्यालय अवलोकन गरेका छन्।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले कांग्रेस केन्द्रीय कार्यालयको भ्रमण गरेका हुन्।
भाद्र २३ र २४ गते भएको...
केरलमा फे‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु
एजेन्सी । भारतकाे केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा...
९८ औं ओस्कार अवार्डमा सहभागी हुन नेपाली चलचित्र आवेदन
काठमाडौं । ९८ औं ओस्कार अवार्डमा सहभागी हुन ‘अञ्जिला’ र ‘गुन्यो चोलो नेपाली चलचित्रले आवेदन दिएका छन्।
यी दुई चलचित्रबाट आगामी ओस्कार अवार्डमा नेपालको प्रतिनिधित्व हुनेछ। नेपालको ओस्कार कमिटीले ‘अन्तर्राष्ट्रिय फिचर’ विधामा वर्षेनी फिल्म सिफारिस...
भ्रष्टाचार छानबिनसम्बन्धी आयोग बन्ने
काठमाडौं / भ्रष्टाचार अन्त्य र सुशासन कायमजस्ता माग राखेर २३ र २४ भदौमा आन्दोलन गरेका जेनजी पुस्ताको माग पूरा गर्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धता जनाएकी छिन् । उनले भ्रष्टाचारसम्बन्धी छानबिन आयोग शक्तिशाली आयोग...
यी स्थानमा भारी वर्षा हुने
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै तथा तराई भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम...
प्रमुख राजनीतिक दलहरुले संविधान दिवस मनाउँदै
काठमाडौं । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदैछन् ।
जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको...

























