पवन जोशीको १२६ औं म्युजिक भिडियो निर्माण सम्पन
काठमाडाैं । पवन जोशीको १२६ औं म्युजिक भिडियो निर्माण सम्पन भएकाे छ ।
बरिष्ठ साहित्यकार, प्राध्यापक तथा रचनाकार श्रीमिला सुवालको माया प्रितीमा वियोगान्त विछोडको सामाजिक घटनाक्रमलाई यथार्थ रूप दिन सवल शब्द वुनेको “ जन्ती बाजासंगै...
रास्वपार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ।
आज बिहान रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च...
सुदन गुरुङलाई आक्रमण प्रयास
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।
जेनजी आन्दोलनका संयोजकसमेत रहेका उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन्।
बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ।
सिनामंगलको...
प्रहरीलाई राष्ट्रकाे हितमा समर्पित हुन गृहमन्त्रीकाे निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेका छन् । त्यहाँ पुगेर उनले जेनजी आन्दोलनका क्रममा भएका क्षति बारे जानकारी लिएका छन् ।
सो क्रममा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा...
जेएन-जी आन्दोलनका शहिदहरुको श्रद्वाञ्जली सभा
काठमाडाैं । भूमि अधिकार संरक्षण समितिकाे आयोजनामा जेएन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण वीर शहिदहरुको सम्झनामा श्रद्वाञ्जली सभा कार्यक्रम गरेकाे छ ।
गत भाद्र २३ र भाद्र २४ गतेकाे जेएन-जीकाे प्रदर्शनीकाे क्रममा सहादत हुनु...
‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ र विजयको घम्साघम्सी
काठमाडौं । तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।
सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ...
प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा
काठमाडौं । नेपाल प्रहरीका ९० नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै ९० डीएसपीहरुको सरुवा गरेको हो ।
सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा...
पुनर्निर्माणमा सहयोग गर्न लाग्दा बद्नामको प्रयास
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने...
मतदाता नामावली दर्ता गर्ने समय थप्ने तयारी
काठमाडाैं । फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सरकारले तोकेको मितिमा निर्वाचन...
कर्णाली राजमार्ग आयाे सञ्चालनमा
मान्म । जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।
पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र...

























